.
(लघुकथा)
एकताले भूमि जाेगायाे
सरण राई
(लघुकथा)
एकताले भूमि जाेगायाे
सरण राई
एउटा गरिब थियाे । थुप्रै छाेराछाेरीहरू थिए । मुस्किलले हुर्कायाे अनेक
सास्ती खेपेर । छाेराछाेरी हुर्केपछि सुखकाे दिन आउला भन्ने आमा बाबुकाे
आशा थियाे ।
छिमेकिले बुध्दिहीन एउटा छाेरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियाे । त्यसले आमाकाे गहना खाेसेर छिमेकीलाई दियाे । आमाकाे बेइज्जत गर्याे । घरबारी बुझाउने सर्तमा परिवारघात गर्याे । पितालाई हटाएर आफू घरकाे हर्ता कर्ता भयाे । भनाैँ छिमेकीकाे हातमा बेचिएर ऊ घरमुली भयाे ।
बुध्दिहीन त्याे बिकेका छाेरालाई टुङ्गाेमा नल्याए उठीबास निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत गरे । छिमेकीकाे लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिकाे थिचाेमिचाे र अन्याय विरुध्द एकजुट भई लडे ।
बिकेकाे वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके । बिकेकाे बाहेक अरुहरूका पारिवारीक एकता कायम भयाे ।
छिमेकीकाे उनीहरूलाई उठीबास गराएर उनीहरूकाे भुमि खाने षड्यन्त्र बिफल बनाए । अनि आफ्नाे पुर्खाैली भूमि जाेगाए ।
🔴
२०७७ वैशाख ३०, लकडाउन
🔥🌹🔥

No comments:
Post a Comment