(लघुकथा)
मेडल
सरण राई
मेडल
सरण राई
उनले धेरै तक्मा र पुरस्कार बाडे । उनले पनि धेरै मानार्थ सम्मान र
पुरस्कार ग्रहण गरे । तर ती सम्मान र पुरस्कारहरू उनले अघाेषित रूपमा
पाएकाे मेडलले सदाका लागि अाेझेलमा पारेकाे छ ।
पहिलाेपल्ट जनस्तरबाट पाएकाे मेडल "राष्ट्रघाती" थियाे । त्याे मेटाएछन् भनेर जन जन खुसी थिए ।
तर अन्तमा राष्ट्रलाई गुलाम बनाउने र राष्ट्र बेच्ने उनकाे अन्तिम प्रयत्नले उनले पाएकाे मेडल कायमै राखे ।
उनकाे मरणाेपरान्त पनि ... त्याे मेडलका कारण उनी थुककाे दहमा पाैडिरहेका हुनेछन् । मृत्यु पछि पनि साथ नछाेड्ने डरलाग्दाे मेडल !
🔴
२०७६ माघ १४, धरान
🌹🇳🇵🌹

नाैरङ्गी्
एक सय एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्नुहुन अनुराेध छ ।
एक सय एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्नुहुन अनुराेध छ ।
🏇🏇
No comments:
Post a Comment