(लघुकथा)
किर्ना
सरण राई
नाैरङ्गी्
एक सय एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्न अनुराेध छ ।
किर्ना
सरण राई
'एबीसि बचाउ अभियान'का अध्यक्ष र काेषाध्यक्षले बिरामी एबीसिलाई अस्पतालमा
रकम हस्तान्तरण गरेकाे तस्वीरले फेसबुक र पत्रिका रङ्गिन मात्र थालेकाे
बेला एबीसिकाे मृत्युले काेषाध्यक्ष शाेकाकुल हुन्छे ।
''आ, च्च च्च.. अब धन्दा बन्द भाे । केही दिन बाँचेकाे भए... भर्खर त आम्दानी हुन थालेकाे थियाे ।''
''के कुरा गर्नु भकाे , काम झन सजिलाे । मूर्ति बनाउने भनेर सरकारबाट समेत रकम लिने पर्यटनवृध्दिका लागि भनेर । मूर्ति कराैडाैंकाे बनाउने भनेर व्यापक...''
पाेथी काेषाध्यक्षले प्रसन्न भएर भाले अध्यक्षलाई च्वाप्प 'किस' दिइ ।
... अनि एबीसिकाे विशाल मूर्ति बनाउने परियाेजना उल्लेख गर्दै शाेक वक्तव्य निकाल्छन् ।
🔴
२०७६ माघ ९, धरान
https://chhinaamakhu.blogspot.com/
🌹☯️🌹
''आ, च्च च्च.. अब धन्दा बन्द भाे । केही दिन बाँचेकाे भए... भर्खर त आम्दानी हुन थालेकाे थियाे ।''
''के कुरा गर्नु भकाे , काम झन सजिलाे । मूर्ति बनाउने भनेर सरकारबाट समेत रकम लिने पर्यटनवृध्दिका लागि भनेर । मूर्ति कराैडाैंकाे बनाउने भनेर व्यापक...''
पाेथी काेषाध्यक्षले प्रसन्न भएर भाले अध्यक्षलाई च्वाप्प 'किस' दिइ ।
... अनि एबीसिकाे विशाल मूर्ति बनाउने परियाेजना उल्लेख गर्दै शाेक वक्तव्य निकाल्छन् ।
🔴
२०७६ माघ ९, धरान
https://chhinaamakhu.blogspot.com/
🌹☯️🌹
नाैरङ्गी्
एक सय एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्न अनुराेध छ ।
👩👧💔
No comments:
Post a Comment