(लघुकथा)
साङ्लो
सरण राई
साङ्लो
सरण राई
कुकुरलाई प्याराे गरेर पालिएकाे थियाे । भेडाहरूकाे रखवारी गर्नकाे साटाे
माेटाएकाे कुकुर सन्किएर अाफू सिंह भएकाे भ्रममा परेर ब्वासा जस्ताे भयाे
। भेडाहरू मार्न थाल्यो ।
सिंहजस्ताे गर्जन खाेज्याे ।
"तिमीलाई सुनकाे सिक्री लगाई दिएर जङ्गलकाे राजा बनाउँछाैँ" फटाहाहरूले भने । कुकुर खुशीले सिंहझैँ गर्जन खाेज्याे ।
कुकुर कुकुरै हाे गर्जन नसकेर भुक्याे । बेस्सरी भुकेर भुस्याहा भयाे । उसलाई पाल्नेहरूले पनि कुट्दै त्यसलाई गाेठबाटै लखेटे ।
कुकुर सुनकाे साङ्लोकाे लागि घरकाे न घाटकाे भयाे ।
***
२०७५।८।१७,सुमेरू अस्पताल
********
रिता बान्तवा राई , शिव बान्तावा , रेवती रमण राई, श्रीशीशा राई , म निर्मला राई र स्व. पत्नी लक्ष्मी राई (पाथिभरामा )

No comments:
Post a Comment