(माेबाईल लघुकथा)
पाेष र पतन
सरण राई
नाैरङ्गी्
एक सय एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तकमा पढ्नुहुन अनुराेध छ ।
२०७५कात्तिक २७-२८
साभार Binod Neupane @binu3 14 hours ago
पाेष र पतन
सरण राई
साेच्तै नसाेचेकाे घटनाहरू जीवनमा घटे । बिद्धार्थीकालमा घरकाे दुःख देशले
भाेगिरहेकाे समस्याहरूले पिराेलिएर दर्शन, राजनैतिक सिध्दान्त र असल
मानिसहरूकाे जिवनी खुब पढे । त्यसैअनुसार जीवन पध्दत्ति बनाए ।
अध्ययनले प्रखर बाैध्दिकहरूकाे गनणामा पर्न सफल भए । नेता भए, पार्टिमा हालीमुहाली गर्ने शक्तिशाली ! चुनावमा उम्मेदवारकाे टिकट दिने हैसियत भएपछि जित्ने क्षेत्रमा चुनाव लडे । जहिले पनि जितेकाे जितेकै । सांसद, मन्त्री राेजा राेजा पद, छानिछानि सत्ताकाे स्वाद चाखे ।
सत्तामा पुगेपछि जे बाेले नि भएकै छ , जे गरे नि भएकै छ । भिजिलान्ते , अन्धसमर्थक तथाकथित कार्यकर्ता र नागरिक बन्न नसकेकाे अन्धा भेडाे जनताले पछ्याएकै छन् । सम्पत्ति-- छेलाेखेलाे हुने गरि वैध अवैध दुवै तरीकाले थुप्रिएकाे थुप्रिएकै छ ।
पैसा, पद र कृत्रिम प्रतिष्ठाले शारिरीक पाेष लागेकाे लागेकै छ । पाेष लागेपछि उन्माद पाेख्नै पर्ने हुन्छ । सारा संसारभाेग गर्ने लालसामा सिध्दान्तच्युत नहुने भन्ने प्रश्नै रहेन । पूजीकाे चमक दमक रङ्गिन दुनिया ...
मानसिक उन्नयन शून्य, त्याग, बलिदान, जनसेवा र दायित्व निर्वाह भुर्कुट । शारिरीक पाेषले पतनतर्फ डाेराउने नै भयाे । फाेहाेरी राजनीतिकाे कमाल ! फाेहाेरी राजनीतिकाे भास ...
दुर्गन्धै दुर्गन्ध...
देशवासीले फाेहाेरी राजनीतिकाेअबाेधगम्य पीडा , पीलाे र घाउ कहिले सम्म सहने ?
असल राजनीतिकाे प्रारम्भ कहिले हुने ?
पाेष र पतनकाे ब्लाकहाेलले भ्रष्टाचारी, पाखण्डि र देशलुटुवाहरूलाई निल्न थालेकाे छ । त्याे नेता पनि ब्लाकहाेलमा खसेकाे छ ।
र,असल राजनीतिकाे प्रारम्भ हुन थालेकाे आभास मात्र पनि कति शुखकर छ !
🔴
https://chhinaamakhu.blogspot.com/2018/11/blog-post_14.html
२०७६ अशोज २०, धरान
☯️☯️🌹🙏🌹☯️☯️

'म्याग्दीको धौलागिरि गाउँपालिका–७ मच्छीमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य ।' तस्बिर : कमल खत्री