(लघुकथा)
क्षणिक रमझम
सरण राई
महामानव देखिने सपना !
ऊ आफूलाई महामानव देखाउन भनाउन अनेक नाटक हावभाउ गर्थ्याे र गरिरहेछ । तर वास्तविकता उसैलाई थाहा थियाे र छ ।
तीव्र गतिले उकालाे चढ्यो , चढ्दै छ । सर्वाेच्च टाकुरा पुग्याे, सर्वशक्तिमान भयाे, भएकाे छ । तर वास्तविकता उसैलाई थाहा थियाे र छ ।
उसले हिरा माेती सुनकाे उरुङ थुपार्याे र थुपार्दै छ ।
तर वास्तविकता ...ऊ कुण्ठा र हीनताग्रस्त मात्र नभएर इर्ष्यालु विषालु भई रातदिन जलिरहनुभन्दा सुपर बाेसका लागि आफू बिकेर, भिजिलान्टे ग्याङ तयार पारेर,आफै आफ्नाे बखान गर्दै बिग बाेस भएजस्ताे देखिएकाे थियाे । सुपरले उसलाई माथि पुराएकाे थियाे । बिक्ने बिकेकाे बेचिने वा किनिएकाले कही कतै देश र देशवासीकाे हित गर्छ वा गर्न सक्छ ? किनिएकाे मुला केकाे बिग बाेस ?
बिकेकाे मान्छे ! पाेल खाेलिए पछि तीव्र गतिले खाडलमा खस्न थाल्दा उरुङ सम्पत्ति, भिजिलान्टे र नाटक हाउभाउ केही काम नलाग्ने रहेछ । बिकाउ मान्छे केकाे मान्छे ?
फाेहाेरी राजनीति-- चुत्थाे पात्र , चुत्थाे अभिनय, चुत्थाे पटकथा ! चुत्थाे नाटक- फुस्सा ! काम नलाग्ने क्षणिक रमझम !!
🔴
२०७७ वैशाख २१, लकडाउन
🔥☯️🔥
🔥सृजना राई, दुर्गा राई , सायन राई,सरण राई, लाेकराज राई, शैलेश राई, सप्तलछि राई, काैसीला राई, साञ्जिना राई(काखमा), सामना राई, लक्ष्मी राई, सच्चेन्द्र राई (काखमा) र सृजनसरण राई

No comments:
Post a Comment