(लघुकथा)
लिदी
सरण राई
घरभित्र आगाे सल्केकाे छ । भतुवाहरूलाई त के छ ? भाड्नु छ तर घरकै मान्छे
पाे आफ्नाे र भतुवा-भडुवा छुट्टाउन सक्तैन । भन्दा नि बुध्दिकाे बिर्काे
खाेल्दैन ।
" किन यस्तो भएकाे छ ?"
" सम्पूर्णमा अन्धभक्त, पिछलग्गु, झाेले र आकासकाे फल झर्ला र खाउला भन्ने झुठाे आशमा भुलिएर..."
हाेइन, आफ्नाे खाेपडिकाे बुध्दि अरुलाई भुटन दिएर । भुटिएकाे बुध्दि के काम?
"गिदी पनि नचलाई अर्काकै हाहाेमा चलिरहदा सडेर लिदी हुन्छ ।"
त्यसैले हाेला अझै मित्र राष्ट्र भन्नेहरूकाे लिदी गनाईरहेकाे ।
त्यस्ताे लिदी फाल्ने बेला भएन ?
" मुलुकलाई असल राजनीति गर्ने दिमाग-मगज वा गिदी चाहिन्छ । लिदी हाेइन ...! "
🔴
२०७७ जेठ १४, लकडाउन
🔥🌹🔥
सरण राई,लक्ष्मी राई, नरदेवी राई, सेलिन राई, हर्क मुक्मिन मुकारुङ राई , शैलेश राई, अन्जाना राई , विजया लक्ष्मी राई, आभा मुकारुङ

No comments:
Post a Comment