हातेमालाे
सरण राई
गणतन्त्र आईसकेपछि पनि कसैलाई कसैकाे विश्वास थिएन ।
नीति र कार्यक्रम सामन्तवादकै ।
फुटेका थिए - धर्म,जात, क्षेत्र, संस्कृति, रितीरीवाज आदिकाे नाममा ।
झगडा मनमुटावलाई बढावा दिने पत्तुर शत्रु छिमेकी ।
हर काममा हस्तक्षेप बाधा व्यवधान दिइरहने पत्तुरकाे नियत छर्लङ्ग भएपछि सब देशभक्तहरू एक भएका छन् ।
एकजुट भएर हाताेमालाे गर्दैछन् ।
एक तीरले तीन सिकार गर्दै छन् ।
- काेविद १९ काे पराजय
- अतिक्रमणकारी परास्त
- सम्वृध्दिकाे आगमन !
पत्तुरका भतुवा-भडुवाहरू भागारे भाग । एकताकाे हातेमालाेले सब क्षेत्रमा सफलता प्राप्ति । झिलीमिली सुन्दर सबैकाे साझा देश!
🔴
२०७७ जेठ १९, लकडाउन
🔥🌹🔥
पाथीभारातर्फ लाग्नु अगाडि - शिव बान्तावा, सरण राई , निर्मला राई, लक्ष्मी
राई, श्रीशीशा राई, रिता राराहाङ राई र रेवतीरमण राई (२०७० जेठ १५ बुधबार
,ताप्लेजुङ फुङलिङ बजारमा)नीति र कार्यक्रम सामन्तवादकै ।
फुटेका थिए - धर्म,जात, क्षेत्र, संस्कृति, रितीरीवाज आदिकाे नाममा ।
झगडा मनमुटावलाई बढावा दिने पत्तुर शत्रु छिमेकी ।
हर काममा हस्तक्षेप बाधा व्यवधान दिइरहने पत्तुरकाे नियत छर्लङ्ग भएपछि सब देशभक्तहरू एक भएका छन् ।
एकजुट भएर हाताेमालाे गर्दैछन् ।
एक तीरले तीन सिकार गर्दै छन् ।
- काेविद १९ काे पराजय
- अतिक्रमणकारी परास्त
- सम्वृध्दिकाे आगमन !
पत्तुरका भतुवा-भडुवाहरू भागारे भाग । एकताकाे हातेमालाेले सब क्षेत्रमा सफलता प्राप्ति । झिलीमिली सुन्दर सबैकाे साझा देश!
🔴
२०७७ जेठ १९, लकडाउन
🔥🌹🔥
🔥🌹🔥
Kavi Siromani Lekhnath Paudyal |
|
---|---|
Lekhnath Paudyal's painting( a few decades ago)
|
|
Native name | लेखनाथ पौड्याल |
Born | 1885 (15 Poush 1941 BS) Arghau Archale, Kaski, Nepal |
Died | 1966 (aged 80–81) |
Occupation | Poet, short-story writer, playwright, essayist |
Language | Nepali |
Nationality | Nepali |
Notable works | Pinjadako Suga (A Parrot in a Cage), Ritu Vichara (Contemplation of the Seasons, 1916), Buddhi Vinoda (Enjoyments of Wisdom, 1916), Satya-Kali-Samvada (A Dialogue Between the Degenerate Age and the Age of Truth, 1919), |
Notable awards | कवि शिरोमणि |
No comments:
Post a Comment