सरन राई
"अरु पैसा थप्नोस् , यति भाडाले पुग्दैन |"
"यति नै तिरेर सधैं हिड्छु |"
"हुँदैन, तेलको भाउ, गाडीको सामग्रीको दाम र महंगीले डॉडा काटेको छ, अरु दिनोस् |"
" म दिन्नँ |"
"उसो भए ओर्लनुहोस् |"
बसको कन्डक्टर र यात्री बिच किचलो बढेर हात हालाहाल नै होला कि जस्तो स्थिति बन्न थालेको छ |
"तेरो यो प्राइभेट गाडी हो, भाडामा चलाए पछी यात्रुलाई झर् ,नचढ् भन्न सक्छस् |" यात्री झडङ्ग रिसाएर उभिन्छ |
"गाडी चढ्ने भए पुरा भाडा तिर्नोस् " कन्डक्टर पनि लच्कन मान्दैन |
पछिल्लो सिटमा बसेर मन्द मन्द मुस्कुराई रहेको अचम्मको यात्रीलाई हेर्दै आफ्नो कुरामा समर्थन गरि दिन कन्डक्टर यात्रीलाई सोध्छ —"यात्रीले पूरा भाडा तिर्नु पर्छ कि पर्दैन ?"
"के, के ! यात्री सोध्छ, म त उल्टो गिन्ती गरिरहेको छु, ...७, ६, ५ ... १|"
गड्याम्म , ठुलो आवाजका साथ बस ३०० मिटर तल नदीमा खस्छ | सबै यात्रीहरुको एकै चिहान हुन्छन्
तर त्यो अचम्भको यात्री भने पल्टेको बसबाट जिउदै लुसुक्क निस्किएर अलप हुन्छ | एक क्षण अघिसम्म मानिसहरु थोरै रकमको लागि गलबाजी गरिरहेका थिए | कहिले गन्तव्यमा पुग्छौ होला ? भन्ने सोचिरहेका थिए |
William Shakespeare
Born | Baptised 26 April 1564 (birth date unknown) Stratford-upon-Avon, Warwickshire, West Midlands, England |
---|---|
Died | 23 April 1616 (aged 52) Stratford-upon-Avon, Warwickshire, England |
Occupation | Playwright, poet, actor |
Period | English Renaissance, Elizabethan Era |
Spouse | Anne Hathaway (m. 1582–1616) |
Children | |
Signature |
No comments:
Post a Comment