please translate in English the following text(लघुकथा) पहिलाे चाेट सरण राई बखते बिहानै गाउँ आउनेजाने एकमात्र डुङ्गा तर्ने घाट पुगेकाे थियाे । धेरै बेर आफूलाई भन्दा बढि माया गरेकाे उजेलीलाई पर्खियाे । माझीले "उजेली त हिजाे नै लाहुरेसँग गईसकी" भनेकाे सुन्दा उसकाे हृदयमा पहिलाे चाेट परेकाे थियाे । ऊ रूदैँ फर्किरहेकाे बेला उजेलीकाे बहिनी जुनेलीले भनि -- "दिदीले भन्नु भनेकाेले भनिरहेकाे छु, दिदी र तपाईं सँगसँगै उठबस हिँडडुल गरे पनि तपाईंहरूकाे मिलन सम्भव छैन । केटिमान्छे छिट्टै ठूलाे हुने भएकाले केटिमान्छेलाई सहारा दिन सक्ने आफूभन्दा उमेर अनुभव आदिले परिपक्व पति चाहिन्छ । तपाईंलाई दिदी सुखी र खुशी देख्न चाहनुहुन्थ्याे , हतास निराश नभई सक्रियता, संयम र धैर्यसाथ जीवन पथमा बढिरहनुभयाे भने दिदीजस्ता कैयाै "उजेली"हरू भेट्नु हुने छ। समयलाई हुर्कन दिनुहाेस् रे ।" ऊ सपनाबाट ब्युझेझै झल्यास्स हुन्छ । " हाे नि । मसँग के छ र ? अझै मैले धेरै पढ्नु छ र केही गर्नु छ। आफ्नाे खुट्टामा उभिए पछि मात्र... " उसले पाएकाे पहिलाे चाेटमा मल्हम लाग्याे र पहिलाे पाठ सिक्याे -- पर्खन सक्नुपर्छ । उपयुक्त समय आउँछ ।
Certainly! Here's the translation of your short story (लघुकथा) into English:
First Wound
Saran Rai
Early in the morning, Bakhte reached the only ferry dock in the village. He waited for a long time for Ujeli, whom he loved more than himself. When the boatman said, "Ujeli left with the soldier yesterday," it was the first wound to his heart.
As he was returning in tears, Ujeli's sister, Juneli, said, "I'm telling you this because my sister asked me to. Even though you and my sister spent a lot of time together, your union is not possible. Girls mature quickly and need a husband who is older, experienced, and mature enough to support them. My sister wanted to see you happy and successful. If you continue on your life's path with activity, patience, and perseverance, you will meet many 'Ujelis'. Give time a chance to grow."
He suddenly woke up as if from a dream.
"Yes, what do I have? I still have a lot to study and achieve. Only after standing on my own feet..."
The first wound he received was healed, and he learned his first lesson – one must wait. The right time will come.
No comments:
Post a Comment